कैलालीको हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाइते, १ को अवस्था गम्भीर

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा २ जना घाईते भएका छन ।

maya metro hospital
raunak fals and silling

पुर्ब पश्चिम राजमार्गमा भएको दुर्घटनामा अटोमा सवार स्थानीय १ महिला र ३ बर्षिय बालक भरत ठकुल्ला घाइते भएका छन ।

joshi vada pasal 2

घाइते बालकको अवस्था गम्भीर रहेको र उनको उपचारको लागि धनगढी पठाईएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा रहेको र , बिस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.