देउवाविरुद्ध गगन लड्ने निश्चित, शेखरले प्रस्ताव गर्ने

 

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् । भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।

maya metro hospital
raunak fals and silling

काठमाडौंको एक होटलमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामाे प्रयासपछि थापाकाे नाममा सहमति जुटेकाे हाे ।

joshi vada pasal 2

इतर समूहले अहिले आफ्नो पक्षका सांसदहरूसँग सामूहिक छलफल गर्दै छ । कांग्रेस दलको निर्वाचनका लागि आज दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । भोलि निर्वाचन हुनेछ । संस्थापन पक्षबाट देउवाले नै आकांक्षा उम्मेदवार हुनेछन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.