धनगढीमा अटोरिक्सा संग मोटरसाइकल ठोक्किदा १ जना घाइते

अत्तरिया – कैलालीको धनगढीमा अटोरिक्सा संग मोटरसाइकल ठोक्किदा १ जना घाइते भएका छन ।

maya metro hospital
raunak fals and silling

मोहना– अत्तरिया ६ लेन सडक अन्तरगत मोहनपुरमा धनगढीबाट अत्तरिया तर्फ आइरहेको सुपप्र ०१ ०१० प ६६२८ नम्बरको मोटरसाइकल बाटो क्रस गरिरहेको सुपप्र ०१ ००१ ह ५०९६ नम्बरको अटोरिक्सा संग ठोक्किएको हो ।

joshi vada pasal 2

उक्त दुर्घटनामा मोटसाइकल चालक धनगढी उपमहानगरपालिका – ५ जाइका मीन बहादुर बोहरा घाइते भएको घटनास्थलमा रहेका पत्रकार राज कुमार साउँदले जानकारी दिएका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.