कैलालीमा आगोमा जलेर एक वृद्धको मृत्यु

raunak fals and silling

धनगढी – कैलालीको घोडाघोडीमा आगोले जलेर वृद्धको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर मृत्यु भएको हो ।

maya metro hospital

घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगोबाट आगलागी हुँदा उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट उनको झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.