नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षमा २० वटा काम गर्ने प्रतिवद्धता जनाएको छ । काठमाडौंको होटल याक एन्ड यतिमा घोषणापत्र सार्वजनिक गर्दै संसद्को पहिलो अधिवेशनबाटै समृद्धिका लागि आवश्यक नीति तय गरिने जनाएको छ ।
त्यस्तै, नागरिकता समस्या समाधान गर्ने, गरिबी निवारण गर्ने लगायतका प्रतिवद्धता रहेका छन् ।
सम्बन्धित समाचार
कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
माओवादीको चुनावी घोषणापत्र सार्वजनिक ( पूर्ण पाठसहित)