कैलालीमा धान थ्रेसर गर्दै गर्दा ट्याक्टरमा आगलागी

धनगढी – कैलालीमा धान थ्रेसर गरिरहेको ट्याक्टरमा आगलागी भएको छ । जानकी गाँउपालिका –८ वनदेवीपुरका कर्णबहादुर चौधरीको धान थे्रसर गर्ने क्रममा ट्याक्टरमा आगलागी भएको हो ।

maya metro hospital

जानकी गाउँपालिका – १ तोरैयापुरका रामफल चौधरीको से १ त ५२७७ नम्बरको ट्याक्टरको इन्जिन तात्न गई एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगलागीबाट कर्णबहादुर चौधरीको १ क्वीन्टल धान र २ डल्लब बराबरको पराल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.