यस्तो छ राप्रपाको चुनावी घोषणापत्र (पूर्णपाठ)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमाबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहित पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

maya metro hospital

राप्रपाले आफ्नो चुनावी घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा राखेको छ । त्यस्तै, अभिभावकीय रूपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने राप्रपाको धारणा छ ।

प्रदेशलाई खारेज गरेर केन्द्र तथा स्थानीय तहलाई बलियो र भरपर्दो बनाउनुपर्ने राप्रपाको मत छ । त्यसैगरी राप्रपाले घोषणापत्रमा नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

attariya hospital

माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । नेपाली कांग्रेसले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

सम्बन्धित समाचार

कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.