कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी -कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको  छ। लम्कीचुहा नगरपालिका – ४ बलिया बस्ने राम प्रसाद बजगाईका १९ वर्षीय छोरा कमल बजगाइको करेन्ट लागेर मृत्यु भएको हो।

maya metro hospital

घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर घाइते भएका बजगाईको  लालरत्न अस्पताल लम्कीमा लैजाने क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनााएको छ। 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.