खाेज्नुहाेस

बेलायती प्रधानमन्त्री लिजले निर्वाचित भएको ४५ दिनमै दिइन राजीनामा

Image
navjiwan hospital

एजेन्सी – बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। ४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले बिहीबार राजीनामा दिएकी हुन्।

जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन। उनलाई हटाउनका लागि आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरूले दबाब दिइरहेका थिए।

attariya hospital