कैलालीमा एक पुरुष मृत फेला

 

धनगढी – कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जोशीपुर गाउँपालिका – ६ सिम्रीका अन्दाजी ४२ वर्षीय रोगाही बडायक मृत फेला परेका हुन्।

Karma Consultancy

उनी आफ्नै खेत नजिकै रहेको कुलोमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.