कैलाली – ४ मा गठबन्धनका तर्फबाट बलायरको उम्मेदवारी दर्ता 

 

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराएका छन ।

Karma Consultancy

उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार साँझ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

citizen security services

यस्तै प्रदेशसभा तर्फ गठबन्धनबाटै ‘क’ मा नेकपा एकीकृत समाजबादीका दिर्घ सोडारीले उम्मेदावरी दिएका छन  भने ‘ख’ मा गठबन्धनबाटै कांग्रेसका प्रकाश बमले उम्मेदवारी दिएका छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.