कैलाली – ४ मा राप्रपाद्धारा उम्मेदवारी दर्ता

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले मनोनय दर्ता गराएका छन ।

Karma Consultancy

राप्रपाबाट प्रतिनिधि सभाका लागि जय बहादुर धामीले उम्मेदवारी दर्ता गरेका छन भने प्रदेश ’क’ मा तिलक महत र ’ख’ मा प्रकाशदत्त भट्ट ले निर्बाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.