कैलाली – ४ ‘ख’ कांग्रेसको भागमा, बमले पाए टिकट

अत्तरिया – सत्ता गठबन्धनले केन्द्रमा कैलाली क्षेत्र नम्बर ४ ‘ख’ नेकपा माओवादी केन्द्रलाई दिने भनेपनि अन्तिममा कांग्रेसले टिकट पाएको छ । कांग्रेसबाट प्रकाश बमले टिकट पाएका हुन ।

Karma Consultancy

उनी अहिले गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेका छन ।

citizen security services

गठबन्धन को तर्फबाट प्रदेश ‘क’ मा भने समाजबादीका दिर्घ सोडारीले उम्मेदावरी दिदै छन । कैलाली क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका वीर बहादुर बलायरले उम्मेदवारी दर्ता गराउँदै छन ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.