अत्तरिया – नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन । पुर्वमन्त्री समेत रहेका भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरेका हुन ।

भट्ट संगै नेकपा एमाले बाट प्रदेश सभा क मा भिम देउबा र प्रदेश सभा ख मा हरि सिंह साउँद ले उम्मेदवारी दर्ता गरेका छन ।

एमाले बाट प्रदेश सभाका उम्मेद्वार साउँद गोदावरी नगरपालिकाका पुर्व नगरप्रमुख हुन भने देउवा कैलाली कै गौरिगंगा नगरपालिकाका पुर्व नगरप्रमुख हुन ।
