डडेल्धुराबाट सागर ढकालले २ दिन उपवास बसेर मनोनय दर्ता गराए

अत्तरिया – प्रधानमन्त्री विरुद्ध चुनाव लड्ने उद्घोष गरेका सागर ढकालले आफ्नो उम्मेदवारी गर्दा गराएका छन ।

maya metro hospital

उनले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेवारी गर्दा गराएका हुन । उनले उम्मेदवारी गर्दा गराउनु अगाडी उग्रतारा मन्दिरमा पुजाआजा गरेका थिए ।

joshi vada pasal 2

उनले एक भिडियो सन्देश मार्फत आफूले आज र भोली २ दिन उपवास पनि राखेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.