कैलाली – ४ बाट प्रतिनिधिसभाका लागि जोशीद्धारा स्वतन्त्र उम्मेदवारी गर्दा

अत्तरिया – कैलालीको क्षेत्र नम्बर ४ बाट गोदावरी नगरपालिका – २ का मेखराज जोशीले स्वतन्त्र उम्मेदवारी गर्दा गराएका छन ।

Karma Consultancy

उनले आइतबार क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभाका लागि उम्मेदवारी गर्दा गराएका हुन ।

citizen security services

जोशीले राजनीतिक दलबाट जनता बाक्क दिक्क भइसकेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । उनले आफू चुनाव जित्नेमा ढुक्क रहेको बताए ।

attariya hospital

४६ बर्षीय जोशीले आफू हालसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.