अत्तरिया – कैलाली क्षेत्र नम्ब ४ बाट टिकट पाएका नेपाली कांगे्रेसका नेता वीर बहादुर बलायर कैलाली पुगेका हुन । उनी आजै उम्मेदवारी गर्दा गराउन काठमाण्डौंबाट कैलाली आएका हुन ।

उनलाई धनगढी विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ताले भब्य स्वागत गरेका छन ।

गठबन्धनबाट उम्मेदवार बनेका बलायरले आजै साँझ ४ बजे उम्मेदवारी दिने कार्यक्रम रहेको छ ।
