कैलाली – ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका भट्टको उम्मेदवारी By अत्तरिया अनलाइन On २०७९ आश्विन २३, आईतवार १३:१३ अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट रवी लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका गोबिन्द प्रशाद भट्टले उम्मेदवारी दिएका छन । उनले आइतबार क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन ।