कैलाली – ४ ‘ख’ बाट कांग्रेस नेतृ पाठकद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

अत्तरिया – नेपाली कांग्रेसकी नेतृ भवगती पाठकले प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन । उनले कैलाली – ४ ‘ख’ बाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी गर्दा गराएकी हुन ।

Karma Consultancy

कैलाली ४ मा गठबन्धनबाट प्रतिनिधि सभाका लागि वीर बहादुर बलायरले टिकट पाएको भएपनि प्रदेश सभा तर्फको टिकट भने अझै टुङ्गो लाग्न बाँकी रहेको छ ।

citizen security services
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.