कैलाली ५ बाट ओझा र ५ ‘ख’ बाट भण्डारीद्धारा उम्मेदवारी दर्ता By अत्तरिया अनलाइन On २०७९ आश्विन २३, आईतवार १२:३७ धनगढी – कैलाली–५ बाट प्रतिनिधि सभातर्फ पूर्वसांसद पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उनी कांग्रेस नेता हुन । यस्तै धनगढी– नेपाली कांग्रेस कैलालीका युवा नेता क्षितिज भण्डारीले पनि कैलाली ५ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।