एकीकृत समाजवादीले सुदूरपश्चिममा पाएका ३ सिटका उम्मेदवार टुंग्यायो

अत्तरिया – नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचन लड्ने सुदूरपश्चिमका उम्मेदवारको टुंगो लगाएको छ । संत्तारुढ गठबन्धनमा रहेको समाजवादीले ३ सिट पाएकोमा ३ वटै सिटमा चुनाव लड्ने नेताको नाम टुंग्याएको हो ।

maya metro hospital

जसअन्तरगत अछाम क्षेत्र नम्बर १ बाट शेर ब. कुवँर, बझाङबाट भानुभक्त जोशी र डोटीबाट प्रेम ब. आलेलाई टिकट दिने निर्णय गरिएको छ ।

शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधि सभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो ।

attariya hospital

सम्बन्धित समाचार : एकीकृत समाजवादीले सुदूरपश्चिममा ३ सिट पाउने

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.