कैलालीमा म्याजिक दुर्घटना हुँदा ४ जना घाइते

अत्तरिया – कैलालीको लम्कीमा म्याजिक दुर्घटनामा परेको छ । पुर्व पश्चिम राजमार्गमा भएको उक्त दुर्घटनामा परेर ४ जना घाइते भएका छन । से १ ज ३८४ नम्बरको म्याजिक लम्कीचुहा नगरपालिका – १ मा अनियन्त्रित भई दुर्घटना हुँदा ४ जना घाइते भएका हुन ।

Karma Consultancy

घाइते हुनेमा लम्कीचुहा नगरपालिका – ३ का ४० बर्षीय धिरेन्द्र शाही, बर्दगोरीया गाउँपालिका – ३ की ३० बर्षीय सरिता बम, लम्कीचुहा नगसरपालिका – १ की दुर्गा थापा मगर र कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका – २ की नन्दकला चन्द रहेका छन ।

citizen security services

दुर्घटना हुँदा घाइते भएका ४ जनाको अवस्था सामान्य रहेको र उनीहरुको लम्कीकै स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.