लगातारको वर्षाले धनगढी जलमग्न

धनगढी– बिहीबार बिहानैदेखि भएको भारी वर्षाका कारण धनगढीका विभिन्न स्थान जलमग्न बनेका छन्। वर्षाका कारण धनगढीको मुख्य बजार, एलएन चोक तथा सडक क्षेत्र डुबानमा परेपछि डाइभर्सन गरिएको छ।

maya metro hospital

यस्तै धनगढी उपमहानगरपालिका देखि पार्क जाने सडक पनि जलमग्न भएको छ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.