निर्वाचनमा उम्मेदवार हुन यस्ता चाहिन्छन् योग्यता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका लागि निर्वाचन आयोगले योग्यता निर्धारण गरेको छ । यसअघि आयोगले राजनीतिक दललाई असोज २३ गते उम्मेदवार मनोनयनपत्र दर्ता गर्ने र मनोनयन भएका उम्मेदवार सूची सार्वजनिकसमेत गर्ने सूचना जारी गरिसकेको छ ।

maya metro hospital

मनोनयनपत्र दर्ता गर्ने दिन नजिकिएसँगै आयोगले उम्मेदवारको योग्यता निर्धारणसम्बन्धी सूची सार्वजनिक गरेको छ । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन के के योग्यता चाहिन्छ ?

joshi vada pasal 2
raunak fals and silling

प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनमा भाग लिन उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ । प्रतिनिधि सभा निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।

प्रदेश सभा निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ । २५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

त्यसैगरी, कुनै पनि संघीय कानूनले अयोग्य नभएको हुनुपर्नेछ छ । कुनै लाभको पदमा बहाल नभएको हुनुपर्नेछ ।

 

 

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.