मोहना नदीमाथिको झोलुङ्गे पुलबाट खसेका एक जनाको मृत्यु

धनगढी – कैलाली र कञ्चनपुर जोड्ने मोहना नदीमाथिको झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

maya metro hospital

उपमहानगरपालिकाको वडा नम्बर–१३ लाई कञ्चनपुरको राजघाटसँग जोड्ने झोलुङ्गे पुलबाट खसेर धनगढी उपमहानगरपालिका–१३ बस्ने ६० वर्षीय फुलराम डगौराको मृत्यु भएको हो ।

joshi vada pasal 2

पुलबाट खसेका उनको उद्दार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.