बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते

बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा चालक घाइते भएका छन । बिहीबार बिहान साढे ८ बजे दशरथचन्द नगरपालिका ११ बरतोलीबाट त्रिपुरातर्फ आउदै गरेको सु.प.प्र.०४–००१ ज ००१३ नम्बरको जीप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका ३ का ३४ बर्षिय पृथ्वी भट्ट घाईते भएका हुन ।

maya metro hospital

जीपमा चालक मात्रै सवार भएको बेला दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले बताए । जिप सडकबाट करिब ३० मिटर तल खसेको छ ।

joshi vada pasal 2

घाइते चालकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.