एकीकृत समाजवादीले सुदूरपश्चिममा ३ सिट पाउने

सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले देशभर १७ सिट पाउने भएको छ । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो ।

maya metro hospital

जसमा सुदूरपश्चिमका ३ सिट रहेका छन । जसअन्तरगत सुदूरपश्चिममा अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो । ति मध्ये अछाम १ मा भने अन्य दलले पनि दाबी गरेका छन ।

joshi vada pasal 2

यस्तै समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, निर्वाचन क्षेत्र दिइने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.