डडेल्धुरामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

 

डडेल्धुरा – डडेल्धुरामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । सडकमा गुडिरहेको साइकल खोलामा खस्दा परशुराम नगरपालिका – ९ का १५ वर्षीय तेज बहादुर बोहराको मृत्यु भएको हो ।

maya metro hospital

दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खस्दा बोहरा पनि खोलामा खसेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2

उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.