रडुवामा अवरुद्ध सडक सुचारु

डोटी – केआईसिंह राजमार्ग अन्तरगत रडुवामा अवरुद्ध सडक सुचारु भएको छ । डडेल्धुरा–डोटी जोड्ने उक्त सडक आईतबार बिहान १० बजेदेखि अवरुद्ध भएको थियो ।

maya metro hospital

पहिरो पन्छ्याएर सडक साँझ ४ बजेदेखि सुचारु भएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन ।

joshi vada pasal 2

यता भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा खसेको पहिरो पनि पन्छ्याएर सडक सुचारु भएको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.