बैतडीको सुर्नयामा स्थानीय पाठ्यक्रम लागू

बैतडी – बैतडीको सुर्नया गाउँपालिकाले चालु शैक्षिक सत्र २०७९/८० देखि स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।

bishal shuit house

गाउँकार्यपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम स्वीकृत गरेकाले कक्षा १ देखि ३ सम्म यसै बर्षदेखि स्थानीय पाठ्यक्रम लागू भएको उनले बताए । स्थानीय पाठ्यक्रम लागू गर्ने नीति अनुसार पालिकाले पाठ्यक्रम निर्माण गरेको अवस्थीले बताए ।

joshi vada pasal 2

पाठ्यक्रममा स्थानीय कला, संस्कृति, भेषभुषा, प्राकृतिक सम्पदा, धार्मिक सम्पदा, चाडपर्व,चालचलन आदि समेटिएको जनाइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.