देउडामय बन्यो अत्तरियाको शिव मन्दिर (फोटोफिचर)

अत्तरिया – कैलालीको अत्तरियामा रहेको शिव मन्दिरमा देउडा खेल्नेको घुइचो लागेको छ । गौराको अवसरमा भएको मेलामा बिभिन्न समुह बनाएर देउडा खेल्नेको घुइचो लागेको हो ।

maya metro hospital

उक्त मन्दिरमा गौरा पर्वको अवसरमा ७ दिन सम्म मेला लाग्ने गर्दछ । आज मेलाको अन्तिम दिन ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको मन्दिरका पुजारी काली नाथ योगीले बताए । उनले आजै गौरा सेलाईएको बताए ।

attariya hospital

मन्दिरमा बिभिन्न समुह बनाएर महिला तथा पुरुषहरुले छुट्टाछुटै देउडा खेलिरहेका छन । विगतका बर्षहरुमा यस मन्दिरमा औपचारीक रुपमा देउडा प्रतियोगिता हुँदै आएका भएपनि यस बर्ष भने सस्फुर्त रुपमा देउडा खेल खेलिएको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.