निसर्ग हस्पिटलद्धारा रक्तदान कार्यक्रम आयोजना

धनगढी – धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा विहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
विश्व फिजियोथेरापी दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका २१ जनाकर्मचारीहरुले रक्तदान गरेका थिए ।

maya metro hospital

यस्तै ४७ जनाफिजियोथेरापीका बिरामीहरुलाई निशुल्क सेवा प्रदान गरेको हस्पिटलका फिजियोथेरापीस्ट डाक्टर नबिन ढुङगानाले जानकारी दिएका छन ।

joshi vada pasal 2

यस्तै निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए ।

नेपाल रेडक्रस सोसाइटी संगको प्राबिधीक सहयोगमा हस्पिटलले आफ्नै प्राङ्गणमा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.