कञ्चनपुर साक्षर जिल्ला घोषणा

कञ्चनपुर – कञ्चनपुरलाई साक्षर जिल्ला घोषणा गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका ९६ दशमलव २१ प्रतिशत नागरिक साक्षर भएको सुनिश्चित भएसँगै साक्षर पालिका घोषणा गरिएको हो ।

maya metro hospital

जिल्लाका नौ वटै पालिकाहरू यस अघि नै साक्षर घोषणा गरिसकेको थियो । बिहीबार सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले एक कार्यक्रमका बिच कञ्चनपुरलाई साक्षर जिल्ला घोषण गरे ।

साक्षर जिल्ला घोषणा गर्दै मन्त्री रावलले सुदूरपश्चिम प्रदेश सरकारले शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.