दार्चुला अस्पतालका चिकित्सकहरुले आधा दिन मात्रै सेवा दिने

अत्तरिया – विरोधमा उत्रिएका जिल्ला अस्पताल दार्चुलाका चिकित्सकहरुले आधा दिन अर्थात दिउँसो १ बजेसम्म मात्रै ओपीडी सेवा दिने भएका छन ।

maya metro hospital

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा करण शाहमाथि भएको हातपातको विरोधमा उनीहरुले ओपीडी सेवाको समय आधा घटाई १ बजेसम्म मात्रै संचालन गर्ने बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

joshi vada pasal 2

साहमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुको साटो उल्टै झुटा मुदा लगाई पक्राउ पुर्जी जारी गरिएको भन्दे उनीहरुले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । अस्पतालको आकस्मिक सेवा भने संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.