कैलालीकी १२ वर्षीया बालिकाको डेँगुबाट मृत्यु

कैलाली – कैलालीकी १२ वर्षीया बालिकाको डेँगुबाट मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका–६ निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

maya metro hospital

बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिईन् ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.