अत्तरियामा शनिबार निःशुल्क मुटु रोग शिविर संचालन हुने

अत्तरिया – कैलालीको अत्तरियामा निःशुल्क मुटु रोग शिविर संचालन हुने भएको छ । अत्तरियामा रहेको सुदूरपश्चिमाञ्चल सामुदायीक अस्पतालमा शनिबार निःशुल्क शिविर संचालन हुन लागेको हो ।

maya metro hospital

शिविरमा निशुल्क ओपीडी, सुगर जाँच, इसीजी, औषधी उपलब्ध गराइने अस्पतालले जनाएको छ । शिविरमा मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारीले चेकजाँच गर्ने छन ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.