कामु प्रधानन्यायाधीश कार्कीद्धारा बाजुरा जिल्ला अदालतको निरिक्षण

बाजुरा – सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दिपककुुमार कार्कीले बाजुरा जिल्ला अदालतको अनुगमन तथा निरिक्षण गरेका छन । बुधबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत पहिलो पटक बाजुरा आएका कामु प्रधानन्यायधीस कार्कीले बाजुरा जिल्ला अदालतको अनगुमन तथा निरिक्षण गरेका छन ।

maya metro hospital

बाजुरा जिल्लाका जिल्ला न्यायाधीश दाताराम पौडेलका अनुसार कामु प्रधान न्यायाधीश कार्कीले बाजुरा जिल्ला अदालतको भौतिक संरचना र मुद्धाहरुको निरिक्षण सहित आवश्यक निर्देशन गरेको बताएका छन् ।

joshi vada pasal 2

बाजुरा जिल्ला अदालतको निरिक्षणपछि कामु प्रधानन्याधिस सहितको टोली बझाङ जिल्ला अदालतको भवनको सिलान्यास गर्ने गरी बाजुराबाट प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन् ।

टोलीमा सर्वोच्चका मुख्य रजिष्टार नारायण पन्थी, सह रजिष्टार बावुराम दाहाल लगायतको सहभागिता रहेको जनाएइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.