धनगढीमा एक जना मृत फेला

धनगढी – कैलालीको धनगढी बसपार्कमा एक पुरुष मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको बसपार्कमा बाँके हल्दारपुर बस्ने अन्दाजी ६५ वर्षीय दीपक ढुङ्गाना मृत फेला परेका हुन् ।

maya metro hospital

उनी बसपार्क क्षेत्रमा कभाड उठाउने काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.