समाजवादी छोडेर गोदावरीको मेयरमा स्वतन्त्र चुनाव लडेका बिक एमालेमै फर्किए

अत्तरिया – २०७९ सालको स्थानीय चुनावमा गोदावरी नगरपालिकाको मेयरमा चुनाव लडेका टेक विक एमालेमा प्रवेश गरेका छन । उनलाई मंगलबार एमालेका सचिव लेख राज भट्टले पार्टीमा प्रवेश गराएका हुन ।

maya metro hospital

विक एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादी गएका थिए । उनी एकीकृत समाजवादीको गोदावरी नगर अध्यक्ष चयन भएका थिए ।

joshi vada pasal 2

उनी स्थानीय चुनावमा एकीकृत समावादीको जिम्मेवारी परित्याग गरी मेयरमा स्वतन्त्र चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.