कञ्चनपुरमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा सर्पको टोकाईबाट एक युवतीको मृत्यु भएको छ । बेदकोट नगरपालिका –१० दैजीकी १८ वर्षीया पुष्पा दमाईको सर्पको टोकाइबाट मृत्यु भएको हो ।

maya metro hospital

सुतेको अवस्थामा उनलाई सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2

सर्पको टोकाइबाटै संगै सुतेकी उनकी आमा ४८ बर्षीय मञ्जु देवी दमाई पनि घाइते भएकी छिन । उनको महाकाली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.