प्रतिनिधि सभा सदस्यका लागि देउवासँग एमालेका बोहोरा भिड्ने

डडेल्धुरा – नेकपा एमालेमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ ।

maya metro hospital

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।

एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् । प्रदशेसभा (क)तर्फ चक्रप्रसाद स्नेही र (ख)तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.