यस्तो बन्नेछ धनगढी बजारको मुख्य सडक, मेयर हमालले सार्वजनिक गरे थ्रिडी भिडियो

अत्तरिया – धनगढीको मुख्य सडकको थ्रिडी भिडियो सार्वजनिक गरिएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सडकको डिजाइन गरिएका भिडियो आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका हुन ।

maya metro hospital

नगरपालिकाले कैलाली पुल देखि क्याम्पस रोड (हुलाकी सडकको शुन्य बिन्दु) सम्मको सडकको दायाँ बाँया १५ मिटर क्षेत्रको भित्र पर्ने टहरा हटाउन यसअघि नै सूचना जारी गरिसकेको छ । जसका लागि असोज मसान्त सम्मको समय दिइएको छ ।

नगरपालिकाले तोकिएको समयमा संरचना नहटाइए उक्त क्षेत्र कानुन बमोजिम खालि गराइने जनाएको छ ।

attariya hospital

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.