कैलाली ४ बाट लेखराज भट्टको नाम सफारिस

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको नाम सिफारिस गरिएको छ । एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ को आइतबारको बैठकले भट्टको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

bishal shuit house

अघिल्लो पटक नेकपा माओवादीबाट निर्वाचित भट्ट यस भने एमालेबाट उम्मेद्धार बन्न लागेका हुन । उघिल्लो निर्वाचनमा उनले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले हराएका थिए ।

joshi vada pasal 2

माओवादी केन्द्रका नेता भट्टले ३१ हजार ३५९ मत पाउँदा प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत पाएका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.