बैतडीमा बाँदरको आक्रमणमा परेर २ जना घाइते

bishal shuit house

बैतडी – बैतडीमा बाँदरको आक्रमणमा परेर २ जना घाइते भएका छन् । बाँदरको आक्रमणमा परेर पुर्चाैडी नगरपालिका – ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण जोशी घाइते भएका हुन ।

मकैबारीमा आएको बाँदर धपाउने बेला बादरले आक्रमण गरेको दुवै जना घाइते भएको स्थानीयले बताएका छन । उनीहरुको स्थानीय पुर्चाैडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.