सेतीमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता

bishal shuit house

धनगढी – सेती प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नका लागि सम्झौता गरिएको छ । आईतबार मिर्गौला प्रत्यारोपणका लागि सेती र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर बिच सम्झौता भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीबाटै मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन गरिएको सम्झौता पत्रमा सेती प्रादेशिक अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.