पुर्व मन्त्री सुवेदी र पुर्व मेयर साउँद पनि प्रदेश सभा सदस्यका आकांक्षी

अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि प्रदेश सरकारका पूर्व मन्त्री कृष्ण राज सुवेदी र गोदावरी नगरपालिकाका पुर्व मेयर हरी सिह साउँदले पनि आकांक्षा देखाएका छन ।

bishal shuit house

एमालले प्रदेश सभा सदस्य उम्मेदवार छनोटका आयोजना गरेको छलफलमा दुवै जनाले आ– आफ्नो आकाक्षा राखेका हुन ।

joshi vada pasal 2

सुवेदी यस २०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएर सामाजिक विकास मन्त्री भइसकेका छन भने साउँद पनि २०७४ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रदेश सभा सदस्यका लागि मान बहादुर रावल, दामोदर रिजाल, बहादुर रोका मगर, राम शाह, खम्ब बुढा, हरि फुलारा, किसन साउँद –बिशाल) , खेमा देबी साउँदले पनि आकांक्षी देखिएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.