डोटीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

bishal shuit house

डोटी – डोटीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सायल गाउँपालिका – ४ डउडका ६५ बर्षिय कासी ढोलीको करेन्ट लागेर मृत्यु भएको हो ।

घाँस काट्न गएका ढोलीको रुखमा छोएको बिद्युत तारबाट करेन्ट लागेर मृत्यु भएको आफन्तले बताएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.