खाेज्नुहाेस

डोटीमा करेन्ट लागेर एक पुरुषको मृत्यु

Image
navjiwan hospital

डोटी – डोटीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । सायल गाउँपालिका – ४ डउडका ६५ बर्षिय कासी ढोलीको करेन्ट लागेर मृत्यु भएको हो ।

घाँस काट्न गएका ढोलीको रुखमा छोएको बिद्युत तारबाट करेन्ट लागेर मृत्यु भएको आफन्तले बताएका छन ।

attariya hospital