सुदूरपश्चिममा १० कोरोना संक्रमित थपिए

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४४ नमूनाको कारोना जाँच गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको हो ।

maya metro hospital

शनिबार प्रदेशमा ५४४ जनाको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गरिएको थियो । यो संगै प्रदेशमा कोरोनाका संक्रिय संक्रमितको संख्या १५३ पुगेको छ । जसमध्ये २३ जनाको बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

 

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.