कैलाली च्याम्बर अफ कर्मशको अध्यक्षमा मल्ल चयन

अत्तरिया – कैलाली च्याम्बर अफ कर्मशको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट व्यवसायी विनोद मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

maya metro hospital

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रमोद अधिकारी, उपाध्यक्षमा जयराज न्यौपाने, महासचिवमा वंशीराम चौधरी र कोषाध्यक्षमा सुकदेव सिँह चयन भएका छन । यसैगरी सदस्यहरुमा शिवराज आचार्य र सुरज चौधरी चयन भएका छन ।

joshi vada pasal 2

नयाँ कार्यसमितिले साधारण सदस्यता वितरण गरी एक वर्ष भित्र पुनः साधारण सभा गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.