कैलाली ५ बाट आरजु सर्वसम्मत उम्मेदवार सिफारिस

धनगढी – आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवारका रुपमा कैलाली क्षेत्र नम्बर ५ बाट डा आरजु राणा देउवा सर्वसम्मत सिफारिस भएकी छिन् ।

bishal shuit house

नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को प्रदेश समितिको बैठकले राणालाई प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो ।

joshi vada pasal 2

राणा गएकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग कैलाली ५ बाट पराजित भएकी थिइन् ।

त्यसैगरी, प्रतिनिधि सभा समानुपातिक तर्फको उमेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन् । यस्तै, प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन् ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.